प्रमाणपत्र वितरणमा लार्पवाही : सन्नी सगरमाथा समाज, अमेरिका

क्यालीफोर्नीया । नर्दन क्यालीफोर्नीयामा रहेको एक संस्थाले गैरआवासीय नेपाली संघ क्यालीफोर्नीया शाखाले सबै पक्षलाई नसमेटको भन्दै आपत्ति जनाएको छ । संस्थाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मे ५ तारिख आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमाणपत्र वितरणमा भएको मनोपलीको विरोध जनाएको छ । विज्ञप्तिमा नेपाल डे परेडसंग सम्बन्धित प्रमाण पत्रहरु बाढ्ने कार्यक्रम गरेको र विभिन्न सिटिहरुवाट … Continue reading प्रमाणपत्र वितरणमा लार्पवाही : सन्नी सगरमाथा समाज, अमेरिका